सामग्रीमा जानुहोस्

मञ्जली कुमारी योञ्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मञ्जली कुमारी योञ्जन
व्यक्तिगत जानकारी
पुरा नाम मञ्जली कुमारी योञ्जन
जन्म स्थान रौतहट जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) मध्यपंती
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर
२०१६- नेपाल १८ (४)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०९ चैत २०७५

मञ्जली कुमारी योञ्जन एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[]।साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा मीडफिल्डरका रूपमा उत्रने गर्दछिन्।

राष्ट्रिय टिम

[सम्पादन गर्नुहोस्]

गीता रानाले सन् २०१६ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्। उनले नेपालकै विराटनगर स्थिति सहिद रङ्गशालामा भएको २०१९ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा दुई गोल गर्न समेत सफल भएकी थिइन्। उनले उक्त प्रतियोगितामा समुह चरण अन्तर्गत भुटान विरुद्ध पहिलो गोल गरेकी थिइन्।[] भने दोस्रो गोल समूह चरणको अन्तिम खेलमा बङ्गलादेश विरुद्ध गरेकि थिइन्।[]

अन्तर्राष्ट्रिय गोलहरू

[सम्पादन गर्नुहोस्]
नम्बर.मितिस्थानविपक्षगोल अवस्थाअन्तिम नतिजाप्रतियोगिता
२.१५ फेब्रुअरी २०१९कालिङ्गा रङ्गशाला , भारत म्यानमार-११-३हिरो गोल्डकप
३.१२ मार्च २०१९सहिद रङ्गशाला, विराटनगर भुटान-०३-०२०१९ साफ महिला च्याम्पियनसिप
४.१६ मार्च २०१९सहिद रङ्गशाला, विराटनगर बङ्गलादेश-०३-०२०१९ साफ महिला च्याम्पियनसिप

सम्मान तथा पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू

[सम्पादन गर्नुहोस्]