मञ्जु खाँण
स्वरूप
(मञ्जु खाँडबाट अनुप्रेषित)
मञ्जु खाँण | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष ७ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| राजनीतिक दल | नेपाली काङ्ग्रेस |
| जीवनसाथी | बालकृष्ण खाँण |
Deprecated parameter primeminister
मञ्जु खाँण एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मञ्जु खाँण कहाँ हुनुहुन्छ भनेर काङ्ग्रेसले फलो गरेको छैन: महत", शिलापत्र, अन्तिम पहुँच २०२५-०३-०९।