मणिकुमार लिम्बू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मणिकुमार लिम्बूको जन्म इलाम जिल्लामा भएको हो। लिम्बू २०४८को आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा विजयी भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]