सामग्रीमा जानुहोस्

मदन परियार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मदन परियार
कृषि तथा पशुपन्छी विकास मन्त्री
पदमा
६ असोज २०८२
राष्ट्रपतिरामचन्द्र पौडेल
पूर्वाधिकारीरामनाथ अधिकारी
व्यक्तिगत विवरण
जन्ममदनप्रसाद परियार

मदनप्रसाद परियार एक कृषिविद् हुन्। ६ असोज २०८२ मा, उनलाई नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा सिफारिस गरिएको थियो।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "कृषिमन्त्री मदन परियारद्वारा पदभार ग्रहण, तस्बिरहरू", रातोपाटी, अन्तिम पहुँच २०२५-०९-२२
  2. "सुशीला कार्की : अन्तरिम मन्त्रिपरिषद्‌ विस्तार, कसलाई कुन मन्त्रालय", बीबीसी नेपाली (नेपालीमा), २०२५-०९-२२, अन्तिम पहुँच २०२५-०९-२२