मदन (फन्ट)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मदन पुरस्कार पुस्तकालयद्वारा निर्माण गरिएको यो फन्ट देवनागरी नेपाली युनिकोडको लागि हो। यो एक खुल्ला स्रोत फन्ट पनि हो।