मदाने गाउँपालिका
स्वरूप
मदाने | |
---|---|
निर्देशाङ्क: २८°१५′उ॰ ८३°८′पू॰ / २८.२५०°N ८३.१३३°Eनिर्देशाङ्कहरू: २८°१५′उ॰ ८३°८′पू॰ / २८.२५०°N ८३.१३३°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | गुल्मी |
राजधानी | पुर्कोट दह |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २१ ८९९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
मदाने गाउँपालिका गुल्मी जिल्लाको १० गाउँपालिका मध्येको एउटा गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार मदाने गाउँपालिकाको कुल जनसंख्या २१, ८९९ छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मदाने गाउँपालिकाको सन्क्षिप्त परिचय", मदाने गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |