मद्दत वार्ता:सहायता विषयसूचि

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल स्वतन्त्र समाचार सेवा काठमाडौँ, जेठ २४

सरकार गठन र शक्ति बाडफाँडका विषयमा दलहरूबीच आज पनि छलफल हुने भएको छ । आज नेकपा माओवादी र नेपाली काङ्ग्रेसबीच दुइपक्षीय छलफल हुने भएको छ ।

हिजो नेकपा एमालेसँग छलफल गरेको माओवादीले आज नेपाली काङ्ग्रेससँग छलफल गर्न लागको हो । माओवादी नेता रामबहादुर थापा बादलले आज नेपाली कांग्रेससँग छलफल हुने र त्यसपछि फेरि तीन दल बसेर सहमति जुटाउने जानकारी दिए ।

सरकार गठनका लागि प्याकेजमा सहमति जुटाउने प्रयास भइरहेको नेता बादलले जानकारी दिए । नेपाली कांग्रेसका उप-सभापति तथा शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले पनि माओवादीसँग छलफल गर्ने जानकारी दिए ।


माओवादीले हिजो स्वतन्त्र व्याक्तिलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव गरेपछि एमालेसँग त्यसमा सहमत हुन आग्रह गरेको थियो । हिजोको छलफलमा सबै पक्ष लचिलो भएर २८ गतेसम्म विवाद टुङ्गाएर सहमतिको सरकार गठन गर्ने सहमति भएको छ ।

== े्िे्ि्ेि्ेिे्ि ==

photoupload garna lai k garnu parchha hola

ैैैैैैै

गुल्मि विकास[सम्पादन गर्नुहोस्]

गुल्मि जिल्लाको घमिर,अर्जे,अमरपुर,वाग्ला लगाएत आदि गाबिस मा बिजुलि लग्ने तयारि भएको छ ।