मद्दत वार्ता:Typing

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालि टाइप गर्दा कुनै समस्या भोग्नु भयो भने यहाँ लेख्नुहोला । धन्यबाद --राजेश २०:१३, ३० जनवरी २०११ (UTC)

राजेशजी तपाईंले बनाउनु भएको रोमनाइज्ड लिपिले काम गर्दैछ तर पूर्ण विरामकोलागि र झ् को लागि एउटै z लाई प्रयोग गर्नु भएको रहेछ र मैले हेरें अनि अलिकति परिवर्तन गरें तर तपाईंले बनाएकोमा मैले किन सम्पादन गर्ने भनेर फेरि रद्द गरें. कृपा गरि पूर्ण विरामको लागि Full stop '.' को प्रयोग गरेर भए पनि बनाउनु होला अरु ता सबै ठिकै छ| अनि मेरो अभिरुचि(preferences)मा क्लिक गर्दा स्वरुप आउंछ त्यसमा धेरै Options monobook css, vector css , simple css etc. यसमा पनि प्रयोगकर्ताको इच्छामा छान्ने व्यवस्थाको लागि पनि काम गर्नुहोला. specially transliteration facility should be available in monobook option because i did not find sysop friendly menus in vector which is default, another problem, आउछ शव्दमा चन्द्रबिन्दु कसरी लाउने यो पनि हेर्नुपर्छ -भवानी गौतम १६:०२, ३१ जनवरी २०११ (UTC)