सामग्रीमा जानुहोस्

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (Madhesh Institute of Health Sciences) नेपालको एक प्रमुख स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा संस्थान हो जुन मधेश प्रदेश अन्तर्गत जनकपुरधाम, धनुषा मा अवस्थित छ। यस संस्थाको स्थापना औपचारिक रूपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७७ अन्तर्गत प्रदेश सरकारले गरेको हो।

Madhesh Institute of Health Sciences
प्रकार-
कुलपतिनेपालको प्रधानमन्त्री
स्थान
वेबसाइटmihs.edu.np

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]