मध्यम दूरीको आणविक शक्ति सन्धि
Jump to navigation
Jump to search
Treaty Between the United States of America and the Union of Soviet Socialist Republics on the Elimination of Their Intermediate-Range and Shorter-Range Missiles | |
---|---|
![]() गोर्वाचोव र रेगन सन्धिमा हस्तक्षर गर्दै | |
किसिम | आणविक निशस्त्रीकरण |
हस्ताक्षर | ८ डिसेम्बर १९८७, १:४५ p.m.[१] |
स्थान | ह्वाइट हाउस, वासिङ्टन, डी.सी. |
कार्यान्वयन | १ जुन १९८८ |
अवस्था | Ratification by the Soviet Union and United States |
Expiration | 1 February 2019 (United States) and 2 February 2019 (Russia) |
हस्ताक्षरकर्ता | ![]() ![]() |
भाषाहरू | अंग्रेजी र रुसी |
Text of the INF Treaty |
मध्यम दूरीको आणविक शक्ति सन्धि (आईएनएफ सन्धि, तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता तथा महासचिव मिखाइल गोर्बाचोभले शीतयुद्ध समाप्तिका लागि ८ डिसेम्बर १९८७ मा सन्धिमा हस्ताक्षर गरेका थिए। उक्त सन्धिअन्तर्गत ५ सय किलोमिटरदेखि ५ हजार ५ सय किलोमिटर दूरीसम्म मार हान्न सक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो। वासिङ्टन, डी.सी. ह्वाइट हाउसमा भएको उक्त सन्धिले अमेरिका र उसका मित्रशक्तिमाथि सोभियत संघबाट हुने परमाणु आक्रमणको खतरा अन्त्य भएको थियो। सन्धि अमेरिकी सिनेटले २७ मार्च १९८८ मा अनुमोदन गरेको थियो भने रेगन र गोर्बाचोभ बीच १ जुन १९८८ मा प्रमाणीकरण भएको थियो ।[२][३][४]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ Garthoff, Raymond L. (१९९४), The Great Transition: American-Soviet Relations and the End of the Cold War, Washington, DC: Brookings Institution, पृ: ३२६, आइएसबिएन 978-0-8157-3060-6, "The reason for this precision of timing… was a mystery to almost everyone in both governments… Only much later did it become known that the time had been selected as propitious by Nancy Reagan's astrologer"
- ↑ नयाँ क्षेप्यास्त्र को विकास गर्ने रुसको चेतावनी
- ↑ AP Archive, "Reagan And Gorbachev Meet, Reagan And Gorbachev Sign Ratification Instruments For INF Treaty" – YouTubeद्वारा।
- ↑ क्षेप्यास्त्र सन्धिबाट किन बाहिरिए अमेरिका र रूस ?