मध्यम दूरीको आणविक शक्ति सन्धि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मध्यम दूरीको आणविक शक्ति सन्धि
Treaty Between the United States of America and the Union of Soviet Socialist Republics on the Elimination of Their Intermediate-Range and Shorter-Range Missiles
गोर्वाचोव र रेगन सन्धिमा हस्तक्षर गर्दै
गोर्वाचोव र रेगन सन्धिमा हस्तक्षर गर्दै
किसिमआणविक निशस्त्रीकरण
हस्ताक्षर८ डिसेम्बर १९८७, १:४५ p.m.[१]
स्थानह्वाइट हाउस, वासिङ्टन, डी.सी.
कार्यान्वयन१ जुन १९८८
अवस्थाRatification by the Soviet Union and United States
Expiration1 February 2019 (United States) and 2 February 2019 (Russia)
हस्ताक्षरकर्ता Soviet Union: मिखाइल गोर्बाचोभ
 अमेरिका: रोनाल्ड रेगन
भाषाहरूअंग्रेजी र रुसी
Text of the INF Treaty

मध्यम दूरीको आणविक शक्ति सन्धि (आईएनएफ सन्धि, तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता तथा महासचिव मिखाइल गोर्बाचोभले शीतयुद्ध समाप्तिका लागि ८ डिसेम्बर १९८७ मा सन्धिमा हस्ताक्षर गरेका थिए। उक्त सन्धिअन्तर्गत ५ सय किलोमिटरदेखि ५ हजार ५ सय किलोमिटर दूरीसम्म मार हान्न सक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो। वासिङ्टन, डी.सी. ह्वाइट हाउसमा भएको उक्त सन्धिले अमेरिका र उसका मित्रशक्तिमाथि सोभियत संघबाट हुने परमाणु आक्रमणको खतरा अन्त्य भएको थियो। सन्धि अमेरिकी सिनेटले २७ मार्च १९८८ मा अनुमोदन गरेको थियो भने रेगन र गोर्बाचोभ बीच १ जुन १९८८ मा प्रमाणीकरण भएको थियो ।[२][३][४]

सन्दर्भ[सम्पादन गर्ने]

  1. Garthoff, Raymond L. (1994). The Great Transition: American-Soviet Relations and the End of the Cold War. Washington, DC: Brookings Institution. प॰ 326. . "The reason for this precision of timing… was a mystery to almost everyone in both governments… Only much later did it become known that the time had been selected as propitious by Nancy Reagan's astrologer" 
  2. नयाँ क्षेप्यास्त्र को विकास गर्ने रुसको चेतावनी
  3. AP Archive. "Reagan And Gorbachev Meet, Reagan And Gorbachev Sign Ratification Instruments For INF Treaty" – via YouTube.
  4. क्षेप्यास्त्र सन्धिबाट किन बाहिरिए अमेरिका र रूस ?