मध्य एसिया फुटबल संघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
(क्याफ) मध्य एसियाली फुटबल संघ
Central Asian Football Association
CAFF member associations map.png
सङ्क्षिप्त नामCAFA
गठन९ जनवरी २०१५ (2015-01-09) (४ वर्ष अघि)
प्रकारखेलकुद संघ
मुख्यालयTashkent, Uzbekistan
सदस्यहरू
६ राष्ट्र
President
उज्बेकिस्तान Mirabror Usmanov
Vice President
इरानअलि काफशिअन

(अंग्रेजी:- Central Asian Football Association (CAFA) )(अरबी:-اتحادیه فوتبال آسیای مرکزی ایجاد شد( [१]मध्य एसिया फुटबल संघ एक एएफसीको क्षेत्रीय फुटबल संघ हो।जसले मध्य एसियाली देशहरूमा फुटबल सम्बन्धि कार्य गर्ने गर्द छ।

इतिहास[सम्पादन गर्ने]

सहभागी राष्ट्र[सम्पादन गर्ने]

CAFF member associations map.png यस संघमा एसियाका जम्मा ६ राष्ट्रहरू सहभागी रहेका छन्।

=राष्ट्र विवरण[सम्पादन गर्ने]

बरियता[सम्पादन गर्ने]

अगस्ट २०१६ अनुसार

पुरूष राष्ट्रिय फुटबल टिम[सम्पादन गर्ने]

एएफसी फिफा राष्ट्र अंक ±
1 39  इरान 674 ±
3 56  उज्बेकिस्तान 569 Increase10
13 104  किर्गिजस्तान 341 Increase7
17 120  तुर्कमेनिस्तान 312 Increase14
23 145  ताजिकिस्तान 220 Increase19
26 150  अफगानिस्तान 206 Increase6

[२]


महिला राष्ट्रिय फुटबल टिम[सम्पादन गर्ने]

एएफसी फिफा राष्ट अंक ±
9 42  उज्बेकिस्तान 1540 ±
12 55  इरान 1418 Increase2
23 108  किर्गिजस्तान 1134 ±
31 130  अफगानिस्तान 889 Increase3

यो पनि हेर्नु होस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. "اتحادیه فوتبال آسیای مرکزی ایجاد شد" (Persianमा), BBC, २२ फेब्रुअरी २०१५, अन्तिम पहुँच २२ फेब्रुअरी २०१५ 
  2. "The FIFA/Coca-Cola World Ranking (Men)", FIFA, ४ फेब्रुअरी २०१६।