सामग्रीमा जानुहोस्

मनहरी गाउँपालिका

(मनहरीबाट अनुप्रेषित)
मनहरी गाउँपालिका
मनहरी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
मनहरी गाउँपालिका
बागमती प्रदेशको नक्सामा मनहरी गाउँपालिकाको अवस्थिति
मनहरी गाउँपालिका मा पर्दछ नेपाल
मनहरी गाउँपालिका
मनहरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′१६″उ ८४°५५′१५″पू / 27.58778°N 84.92083°E / 27.58778; 84.92083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरन्जन कालाखेति (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसीता पुलामी मगर (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१९९.५२ किमी (७७.०४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४७,३५३
  घनत्व२४०/किमी (६१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
केन्द्रमनहरी- ९ रजैया
वेबसाइटआधिकारिक वेबसाइट

मनहरी गाउँपालिका मकवानपुर जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका मनहरीहाँडिखोला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मनहरी गाउँपालिकाको कुल जनसङ्ख्या ४७,३५३ रहेको छ भने यहाँ १०,७२४ घरधुरी रहेका छन्।[]

मनहरी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
हाँडिखोला (१-२)३,७९०१७.३४२१८.५७
हाँडिखोला (४)३,१५८१७.३७१८१.८१
हाँडिखोला (३, ५-६)५,७२६१७.२६३३१.७५
हाँडिखोला (७)३,१८४२८.१२११३.२३
हाँडिखोला (८-९)४,१७६२६.१९१५९.४५
मनहरी (१-२, ५)८,५२२३८.९५२१८.७९
मनहरी (३, ६)९,२९१५.३८१,७२६.९५
मनहरी (४,९)३,८१६७.८९४८३.६५
मनहरी (७-८)५,६९०४१.१२१३८.३८
जम्मा४७,३५३१९९.६२२३७.२२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]