सामग्रीमा जानुहोस्

मनाङ सडक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मनागं सडकबाट अनुप्रेषित)

मनाङ सडकले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेलाई लमजुङ जिल्लाको सदरमुकाम बेसीसहरलाई जोड्छ। यसको लम्बाइ ६५ किलोमिटर रहेको छ। यो सडकको निर्माण लागत १ अर्ब ५ करोड रूपैयाँ छ । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]