सामग्रीमा जानुहोस्

मनाङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मनाङ १बाट अनुप्रेषित)
मनाङ १
संसदीय निर्वाचन क्षेत्र
प्रदेशगण्डकी प्रदेश
जिल्लामनाङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यटेकबहादुर गुरूङ

मनाङ १ नेपालको मनाङ जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मनाङ १ ले मनाङ जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मनाङ १ (क)
  • मनाङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ पल्टेन गुरुङ नेपाली काङ्ग्रेस
२०५१ स्वतन्त्र राजनीतिज्ञ
२०५६ नेपाली काङ्ग्रेस
२०६४ देवप्रसाद गुरुङ नेकपा (माके)
पुस २०६५ नेकपा (माके)
२०७० टेकबहादुर गुरुङ नेपाली काङ्ग्रेस
२०७४ पोल्देनछोपाङ गुरुङ नेकपा (एमाले)
२०७७ नेकपा
२०७८ नेकपा (एमाले)
२०७९ टेकबहादुर गुरुङ नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ चिन्तबहादुर घले नेपाली काङ्ग्रेस
२०७९ मुनिन्द्रजङ गुरुङ नेपाली काङ्ग्रेस


निर्वाचन सदस्य दल
२०७४ राजिव गुरुङ स्वतन्त्र
२०७९ राजिव गुरुङ स्वतन्त्र

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%+/–
टेकबहादुर गुरुङनेपाली काङ्ग्रेस२,५७५५३.३५
पोल्देन छोपाङ गुरुङनेकपा (एमाले)२,२४७४६.५५
मुख्या गुरुङराष्ट्रिय स्वतन्त्र पार्टी०.१नयाँ
जम्मा४,८२७१००
दर्ता भएका मतदाता/मतदान६,७७९
बहुमत३२८३.४

उम्मेदवारदलमत%+/–
मुनिन्द्रजङ गुरुङनेपाली काङ्ग्रेस१,२५५५६.९७
राजनबहादुर गुरुङनेकपा (एमाले)९२५४१.९९
मिफेल ढिण्डु लामाराष्ट्रिय प्रजातन्त्र पार्टी२३१.०४New
जम्मा२,२०३१००
बहुमत३३०७.४९

उम्मेदवारदलमत%
राजिव गुरुङस्वतन्त्र
जम्मा

दल उम्मेदवार मत
नेकपा (एमाले) पोल्देन छोपाङ गुरुङ २,३००
नेपाली काङ्ग्रेस टेकबहादुर गुरुङ २,०२१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चिन्तबहादुर घले ९९८
नेकपा (एमाले) जोर्जे डामडुल गुरुङ ८९६
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
स्वतन्त्र राजिव गुरुङ १,४१०
नेपाली काङ्ग्रेस कर्म गुरुङ १,०२०
नतिजा स्वतन्त्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस टेकबहादुर गुरुङ १,५२७
राष्ट्रिय प्रजातन्त्र पार्टी त्रिप्ले गुरुङ १,१९२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भुजुङ गुरुङ ५६३
एनेकपा (माओवादी) कपिल लामा २६१
नेकपा (एमाले) छिरिङ लोप्साङ गुरुङ ८०
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) देवप्रसाद गुरुङ १,६५२
नेपाली काङ्ग्रेस पाल्टेन गुरुङ १,२०९
अन्य ४७
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस पाल्टेन गुरुङ निर्विरोध निर्वाचित
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
स्वतन्त्र पाल्टेन गुरुङ २,३१५
नेपाली काङ्ग्रेस कोमल घले ७२१
नतिजा स्वतन्त्र विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस पाल्टेन गुरुङ ३,०६०
संयुक्त जनमोर्चा नेपाल डिल्लीजङ गुरुङ ६२१
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५ 
  2. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ 
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  4. ४.० ४.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५