सामग्रीमा जानुहोस्

मयमनसिंह विभाग

मयमनसिंह विभाग
ময়মনসিংহ বিভাগ
शेरपुरका पहाडी क्षेत्रीहरू
नेत्रकोना अवस्थित चिनियाँ माटोको पहाड
माई शाहेब जामे मस्जिद
जाइनुल आबेदिन सङ्ग्रहालय
मयमनसिंह स्थित शशी लज
को अवस्थिति
निर्देशाङ्क: २४°१०′ उत्तर ९०°२५′ पूर्व / २४.१६७° उत्तर ९०.४१७° पूर्व / 24.167; 90.417
देश बङ्गलादेश
स्थापितसन् २०१५
राजधानी
र सबैभन्दा ठुलो सहर
मयमनसिंह
सरकार
  विभागीय आयुक्तमोहम्मद मोखतर आहमेद[]
  प्रहरी प्रमुखमोहम्मद आसराफुर रहमान
  संसदीय निर्वाचन क्षेत्रजातीय संसद (३८ सिट)
क्षेत्रफल
  बङ्गलादेशका विभागहरू१०,५८४.०६ किमी (४०८६.५३ वर्ग माइल)
जनसङ्ख्या
  बङ्गलादेशका विभागहरू१२,२२५,४४९ (गणना गरिएको)
  सहरी२,७३१,४१५
  ग्रामीण९,४९३,३३१
  महानगर५७६,९२७
  समायोजित जनसङ्ख्या[]
१२,६३७,४७२
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
आइएसओ ३१६६ सङ्केतBD-H
मानव विकास सूचकाङ्क (सन् २०१९)०.५९४[]
मध्यम
वेबसाइटwww.mymensinghdiv.gov.bd

मयमनसिंह विभाग (बङ्गाली: ময়মনসিংহ বিভাগ) बङ्गलादेशको आठ प्रशासनिक विभागहरू मध्ये एक हो। सन् २०२२ को जनगणना अनुसार यस जिल्लाको क्षेत्रफल १०,४८५ वर्ग किलोमिटर (४,०४८ वर्ग माइल) रहेको छ भने जनसङ्ख्या १,२२,२५,४९८ रहेको छ। यसको गठन सन् २०१५ मा ढाका विभागको उत्तरी भागको रचना गर्ने जिल्लाहरूबाट भएको थियो।[] यसको सदरमुकाम मयमनसिंह जिल्लाको मयमनसिंह सहरमा रहेको छ।[] मयमनसिंह विभागमा चार जिल्लाहरू छन् जसमा मयमनसिंह, जमालपुर, नेत्रकोनाशेरपुर जिल्लाहरू समावेश छ।[]

इतिहास

[सम्पादन]

प्रशासनिक विभाजनहरू

[सम्पादन]
नामसदरमुकामक्षेत्रफल (किमी)जनसङ्ख्या
सन् २०११ जनगणना
जनसङ्ख्या

सन् २०२२ जनगणना

मयमनसिंह जिल्लामयमनसिंह४,३९४.५७५,११०,२७२ ५८,९८,७४७
जामालपुर जिल्लाजामालपुर२,११५.१६२,२९२,६७४ २४,९९,६२७
नेत्रकोना जिल्लानेत्रकोना२,७९४.२८२,२२९,६४२ १३,२४,६६५
शेरपुर जिल्लाशेरपुर१,३६४.६७१,३५८,३२५ १५,०१,७५१
जम्मा जिल्लाहरू१०,५८४.०६१,०९,९०,९१३ १,२२,२४,७९०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "List of Divisional Commissioners", मूलबाट २०२२-०६-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-२० अभिलेखिकरण २०२२-०६-१८ वेब्याक मेसिन
  2. 1 2 3 4 5 National Report, Population and Housing Census 2022 1, Dhaka: केन्द्रीय तथ्याङ्क विभाग, नोभेम्बर २०२३, पृ: 386, आइएसबिएन 978-9844752016
  3. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), मूलबाट २४ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१
  4. "Mymensingh to become eighth division of Bangladesh", Daily Star, १४ सेप्टेम्बर २०१५, मूलबाट २१ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१५
  5. "স্থায়ী বিভাগীয় সদর দপ্তর পাচ্ছে ময়মনসিংহ", ढाका पोस्ट (बङ्गालीमा), २ अगस्ट २०२२, मूलबाट २०२२-०८-०२-मा सङ्ग्रहित।
  6. "Mymensingh gets new education board", The Daily Star (अङ्ग्रेजीमा), UNB, १ सेप्टेम्बर २०१७, मूलबाट २०२३-१२-०९-मा सङ्ग्रहित।

बाह्य कडीहरू

[सम्पादन]