मयू खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मयू खोला इलाम जिल्लामा पर्दछ यो जोगमाई नदीको मुख्य सहायक नदी हो। यसको मुहान नेपाल भारत सीमाको मानेभञ्ज्याङ भन्ने ठाउँमा पर्दछ।