मर्चा
स्वरूप

मर्चा एउटा ढुसी हो, जुन चिनी युक्त जैविक पदार्थमा प्रचुर मात्रामा पाइने गर्दछ। यो फूल नभएको बिरुवा हो। यसको शरीर जरा, डाँठ र पातमा विभाजित छैन। यसका लगभग १,५०० प्रजातिहरू हुन्छन्। [१]
परिचय
[सम्पादन गर्नुहोस्]साधारण मानिसको लागि, मर्चा भनेको त्यस्तो चीज हो जुन पाउरोटी पसलहरूमा पीठोमा थप्ने गर्छन र त्यसलाई फुलाएर हप्प पर्याउछ। हप्प पर्याएको रोटी बनाउन यस्तो फुलेको पीठो मात्र प्रयोग गरिन्छ। यस्तो मर्चा सामान्यतया बजारमा ट्याब्लेट अथवा धुलोको रूपमा बेचिन्छ। यस्ता मर्चाहरू सूक्ष्म एककोशिकीय बिरुवाहरू भन्दा ठूला हुन्छन्। मर्चा खास गरि बिरुवाहरूको एक वर्ग हो। यो ढुसी सित मिल्दोजुल्दो छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kurtzman, C.P., Fell, J.W. 2006. "Yeast Systematics and Phylogeny — Implications of Molecular Identification Methods for Studies in Ecology." वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-२२ मिति, Biodiversity and Ecophysiology of Yeasts, The Yeast Handbook, Springer. Retrieved January 7 2007.