मर्यादा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



मर्यादा (२०६४) प्रेमप्रधान नेपाली चलचित्र हो। यसमा नायक राजेश हमालको अभिनय नकारात्मक छ। मर्यादामा राजेश प्रेमका विरोधी पात्रका रूपमा प्रस्तुत भएका छन्। सानो पर्दाका टेलिश्रृङ्खलाहरूमा सफल ठहरिएका युवा निर्देषक श्याम भट्टराईले मर्यादाको निर्देशन गरेका हुन्। सञ्जय कुटुद्वारा निर्माण गरिएको चलचित्र मर्यादामा राजेश हमालका अतिरिक्त निखिल उप्रेती, संचिता लुइँटेल, श्याम घिमिरे, दिवस उप्रेती, रञ्जना शर्मा तथा अरुणिमा लम्सालको मुख्य भूमिका छ। प्रेमप्रधान चलचित्र मर्यादालाई सफल चलचित्र बनाउन द्वन्द्वलगायत अन्य सबै खालका मसला प्रयोग गरिएको छ। निर्देशक भट्टराईको कथामा निर्माण भएको यो चलचित्रमा संगीत कमलकृष्णको छ।