मर्स्याङ्दी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मर्स्याङ्दी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रामचन्द्र अधिकारीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक अरुणकान्त अधिकारी हो। यसको प्रकाशन लमजुङ्गमा अनियमित २०२८ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]