चिन्ता छैन केही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मलाई अमेरिका यहिबाट अनुप्रेषित)
"मलाई अमेरिका यहि"
पशुपति शर्माको गीत
भाषानेपाली भाषा
किसिमलोकगीत
गीतकार(हरू)पशुपति शर्मा
सङ्गीतकारपशुपति शर्मा
चर्चित तथा लोकप्रिय यस गीतका गायक तथा सर्जक पशुपति शर्मा

यो गीतले स्वदेशमा नै पसिना बगाए यहिँ सबैकुरा पाईन्छ भन्ने मुलभाव बोकेको छ । यो गीतलाई पशुपति शर्मा र सीता केसीले गाएका थिए । यो गीत देश-विदेशमा निकै चर्चित बनेको थियो । "कृषि क्षेत्रमा सम्भावना भएकाले बजार कमाउन विदेश नै जानुनपर्ने" सन्देश सहितको प्रेरणामूखि शब्दजाल छ ।[१]

शब्द[सम्पादन गर्नुहोस्]

काम पाईएन डिग्री पास गरेर

भैसी पाले गाँउतिरै झरेर

चिन्ता छैन् केहि !

मलाई अमेरिका यहि, मलाई जापान पनि यहि, मलाई वेलायत नि यहि

लैनो भैसी दुन्छु, २ गिलास दुध खान्छु,

मलाई वियर पनि यहि, मलाई हुस्की पनि यहि, मलाई पोषिलो नि यहि

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]