मलाका शहर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मलाका शहर
युनेस्को विश्व सम्पदा क्षेत्र
Melaka 03.jpg
मापदण्डसांस्कृतिक: ii, iii, iv
सन्दर्भ१२२३
शिलालेख२००८ (३२औं Session)

मलाका शहर मलेसियाको दक्षिण भागमा रहेको ऐतिहासिक शहर हो । यो मलाको प्रान्तको राजधानी हो । यस शहरको जनसङ्ख्या सन् २०१० मा ४८४,८८५ रहेको थियो । यो शहर मलाकाको सबैभन्दा पूरानो शहर हो । बर्तमान शहरलाई परमेश्वरले स्थापना गरेका थिए । मलाका शासनको शुरूवात पश्चात यसमा विभिन्न राज्यहरू लगायत पोर्चुगलको ध्यान आकर्षण गरेको थियो । यस शहरलाई एसियामा व्यावसायिक मार्गको रूपमा प्रयोग गर्नको लागी पोर्चुगले अधिनमा राख्यो ।

मलाका सिटी एक युनेस्को विश्व सम्पदा क्षेत्रमा जोडिएको छ।[१]

इतिहास[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. विश्व_सम्पदा_क्षेत्र
  2. विश्व_सम्पदा_क्षेत्रहरूको_सूची

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]