मलावी राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि मलावी महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
मलावी मलावी
उपनाम(हरू)द फ्लेम
सङ्गठनमलावी फुटबल सङ्घ (एफएएम)
सब-कन्फेडेरेसनकोसाफा (दक्षिणी अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकRonny Van Geneugden
कप्तानLimbikani Mzava
सर्वाधिक उपस्थितिKinnah Phiri (११५)
सर्वाधिक गोलकर्ताKinnah Phiri (७१)[१]
गृह रङ्गशालाबिङ्गु राष्ट्रिय रङ्गशाला
फिफा कोडMWI
फिफा बरियता क्रम१२५ Steady (२५ अक्टोबर २०१८)
फिफा उच्च बरियता क्रम५३ (डिसेम्बर १९९२)
फिफा निम्न बरियता क्रम१३८ (डिसेम्बर २००७, मार्च २००८)
इएलओ बरियता क्रम१४५ Decrease(२५ सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम५३ (६ जुलाई १९८८)
इएलओ निम्न बरियता क्रम१४७ (१५ डिसेम्बर १९९९)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
नायसल्याण्ड ०–५ उत्तरी रेसोडिया Northern Rhodesia
(मलावी; १९५७) [१]
ठु्लो विजय
 मलावी ८–१ बोत्स्वाना 
(मलावी; १३ जुलाई १९७८)
 मलावी ८–१ जिबुटी 
(ब्लानटायर, मलावी; ३१ मे २००८)
ठूलो हार
नायसल्याण्ड ०–१२ गोल्ड कोस्ट Gold Coast (British colony)
(मलावी; १५ अक्टोबर १९६२)
अफ्रिकी राष्ट्र कप
खेलहरू२ (पहिलो खेल: १९८४)
उत्कृष्ट नतिजासमूह चरण, १९८४२०१०

मलावी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मलावीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मलावी फुटबलको लागि शासकीय निकाय मलावी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "१२ खेलाडी जसले क्रिस्टियानो रोनाल्डोले भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन्", नेक्स्ट मिडियन, ३ अप्रिल २०१७, अन्तिम पहुँच ९ जुलाई २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]