मलेशिया एयरलाइन्स फ्लाइट १७

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मलेशिया एयरलाईन्स फ्लाईट १७
दुर्घटनाग्रस्त बिमान
घटना सारांश
मिति:१७ जुलाई २०१४ (२०१४-०७-१७)
स्थल:हबोभ नजिक, दोनेत्स्क ओब्लास्ट, युक्रेन
४८°८′१७″ उत्तर ३८°३८′२०″ पूर्व / ४८.१३८०६° उत्तर ३८.६३८८९° पूर्व / 48.13806; 38.63889निर्देशाङ्क: ४८°८′१७″ उत्तर ३८°३८′२०″ पूर्व / ४८.१३८०६° उत्तर ३८.६३८८९° पूर्व / 48.13806; 38.63889
यात्रु:२८३
चालक दल:१५
मृत्यु:२९८ (सबै)
जीवित:
विमानको प्रकारबोइंग ७७७-२००ER
सञ्चालक:मलेशिया एयरलाईन्स
विमान दर्ता नम्बर:9M-MRD
उडान:एम्सटरडाम विमानस्थल
गन्तव्य:क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल

मलेशिया एयरलाईन्स फ्लाईट १७ एउटा अन्तर्राष्ट्रिय उडान थियो जुन नेदरल्याण्डको एम्सटरडाम देखि मलेसिया को क्वालालम्पुर जाँदै गर्दा सन् २०१४ जुलाई १७ मा युक्रेन तथा रसियाको सिमावर्ती क्षेत्र दोनेत्स्क ओब्लास्टनेर दुर्घटनाग्रस्त भयो जसले त्यसमा सवार रहेको पुरै २९८ यात्री मारिए । समाचार एजेन्सीहरूको अनुसार यस बिमानलाई जमिन देखि मिसाइलद्वारा नष्ट गरिएको हो ।[१]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "मलेशियन एमएच १७ दुर्घटनाग्रस्त", नागरिक न्यूज, अन्तिम पहुँच १९ जुलाई २०१४ 

बाह्य स्रोत[सम्पादन गर्ने]