मलेसिया महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मलेसिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मलेसिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मलेसिया फुटबलको लागि शासकीय निकाय मलेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

मलेसिया
सङ्गठनमलेसिया फुटबल सङ्घ (एफएएम)
सब-कन्फेडेरेसनएएफएफ (दक्षीण-पुर्वी एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकज्याकफ जोसेफ
कप्तानMalini Nordin
गृह रङ्गशालाबुकित जलिया राष्ट्रिय रङ्गशाला
फिफा कोडMAS
फिफा बरियता क्रम८३ Decrease(२२ जुन २०१८)
फिफा उच्च बरियता क्रम६९ (जुलाई २००३)
फिफा निम्न बरियता क्रम२३३ (सेप्टेम्बर २०११)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
जनबादी गणतन्त्र चीन चीन १०–० मलेसिया मलेशिया
(हङकङ; १५ डिसेम्बर १९८६)
ठु्लो विजय
पूर्वी टिमोर पूर्वी टिमोर ०–१३ मलेसिया मलेशिया
(माण्डले, म्यानमार; ३१ जुलाई २०१६)
ठूलो हार
चाइनिज ताइपेइ चिनियाँ ताइपेइ १६–० मलेसिया मलेशिया
(ईलोईलो, फिलिपिन्स; ७ नोभेम्बर १९९९) मलेशिया मलेसिया ०–१६ म्यानमार म्यानमार
(क्वालालम्पुर, मलेसिया; २५ मे २००५)
एएफसी महिला एसिया कप
खेलहरू९ (पहिलो खेल: १९९५)
उत्कृष्ट नतिजातेस्रो स्थान, १९८३

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

जर्सी[सम्पादन गर्ने]

एडिडास (१९६०-२००६)
१९९५–१९९७ गृह
१९९५–१९९७ बाह्य
२००२ गृह
२००१ गृह
२००२ गृह
२००१–२००२ बाह्य
२००४–२००५ गृह
२००४–२००५ बाह्य
नाईकी (२००७–हालसम्म)
२००७–२००८ गृह
२००७–२००८ बाह्य
२००८–२०१० गृह
२००८–२०१० बाह्य
२०१२–२०१४ बाह्य
२०१४–२०१६ गृह
२०१४–२०१६ बाह्य
Current Home
हाल बाह्य

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]