मलेसिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मलेसिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मलेसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मलेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

मलेसिया
उपनाम(हरू) Harimau Malaya
(मलेयन टाईगर) -->
Skuad Kebangsaan
(National Team)
सङ्गठन Football Association of Malaysia (FAM)
सब-कन्फेडेरेसन एएफएफ (दक्षिण-पुर्वी एसिया)
कन्फेडेरेसन एएफसी (एसिया)
प्रमुख प्रशिक्षक Tan Cheng Hoe
कप्तान बिभिन्न
गृह रङ्गशाला Bukit Jalil National Stadium
फिफा कोड MAS
फिफा बरियता क्रम १७१ Steady (१६ अगस्ट २०१८)[१]
फिफा उच्च बरियता क्रम ७५ (अगस्ट १९९३)
फिफा निम्न बरियता क्रम १७८ (२०१८ मार्च)
इएलओ बरियता क्रम १८४ Decrease(१० सेप्टेम्बर २०१८)[२]
इएलओ उच्च बरियता क्रम ६० (१ मर्च १९७७)
इएलओ निम्न बरियता क्रम १८४ (२२ मर्च २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 मलेशिया १–१ थाइल्याण्ड 
(क्वालालम्पुर, मलेसिया; १२ अक्टोबर १९६३)[note १]
ठु्लो विजय
 मलेशिया ११–० फिलिपिन्स 
(तेहरान, इरान; ७ सेप्टेम्बर १९७४)
ठूलो हार
 संयुक्त अरब इमिरेट्स १०–० मलेशिया 
(अबु धाबी, संयुक्त अरब इमिरेट्स; २ सेप्टेम्बर २०१५)
एसिया कप
खेलहरू ३ (पहिलो खेल: १९७६)
उत्कृष्ट नतिजा समूह चरण, १९७६, १९८०२००७

इतिहास[सम्पादन गर्ने]

बाह्य कडिहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "फिफा विश्व बरियता", फिफा.कम, १७ मे २०१८, अभिगमन मिति १७ मे २०१८ 
  2. २.० २.१ "मलेसियाको खेल, अंक र बरियता क्रम", विश्व इएलअो क्रम: मलेसिया, अभिगमन मिति ७ अप्रिल २०१८ 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found, or a closing </ref> is missing