मल्लाज दरवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मल्लाज दरवार
Mallaj Palace.jpg
मल्लाज दरवार Nepal-এ অবস্থিত
मल्लाज दरवार
नेपालको नक्शामा मल्लाज दरवार
सामान्य विबरण
स्थानमाझफाँट मल्लाज, पर्वत
निर्देशांक२८°२०′५३″ उत्तर ८३°३४′२९″ पूर्व / २८.३४८०६° उत्तर ८३.५७४७२° पूर्व / 28.34806; 83.57472

मल्लाज दरवार पर्वत जिल्लाको माझफाँट मल्लाज गाविसमा अवस्थित राणाकालिन दरवार हो। बिसं १९१८ सालमा तत्कालिन कर्णेल तेजबहादुर मल्लले मल्लाज दरबारको निर्माण गरेका थिए । [१] नेपाल सरकारको स्वमित्वमा रहेको यस दरवार मर्मत सम्भारको अभावमा खण्डहरमा परिणत भएपछि बिसं २०६९मा कर्णेल तेजबहादुर मल्लका पनाती मुकुन्दबहादुर मल्लले करिब ४०लाखको लगानिमा जिर्णोद्दार गराएका हुन्। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]