सामग्रीमा जानुहोस्

मष्टा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मष्टा गाउँपालिका
मष्टा गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
मष्टा गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मष्टा गाउँपालिकाको अवस्थिति
मष्टा गाउँपालिका मा पर्दछ नेपाल
मष्टा गाउँपालिका
मष्टा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३९′३९″N ८१°१७′४७″E / 29.6609°N 81.2963°E / 29.6609; 81.2963
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षज्ञानबहादुर बोहरा (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षहर्क धामी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१०९.२४ किमी (४२.१८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३,२६५
  घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक भातेखोला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मष्टा गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका कोटदेवल, मष्टा, भातेखोलारिलु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मष्टा गाउँपालिकाको कुल जनसङ्ख्या १३,२६५ रहेको छ भने यहाँ २,५४५ घरधुरी रहेका छन्।[]

मष्टा गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
कोटदेवल२,६२८१९.३७१३५.६७
मष्टा२,४९३३६.८६६७.६३
भातेखोला (२-५, ८)१,६२२८.५९१८८.८२
भातेखोला (१, ६-७, ९)१,५७५८.२२१९१.६१
रिलु (८-९)१,५००३.७३४०२.१४
रिलु (५-७)१,४६७९.१११६१.०३
रिलु (१-४)१,९८०२३.३५८४.८०
जम्मा१३,२६५१०९.२३१२१.४४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]