देवाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मष्टो पुजाबाट अनुप्रेषित)
दार्जिलिङ्गको एक खस झाँक्री

देवाली वा मष्टो पुजा नेपाल तथा भारतमा खस पृष्ठभूमीका बाहुनक्षेत्री हरूले गर्ने मष्टो देवताको पुजा हो । मष्टो पुजामा १२ मष्टो मध्ये एक एक पारिवारिक मष्टोको पुजा गर्छन् । मष्टोले खसहरूको रक्षा विदेशी हमलावरबाट गर्दछ भन्ने मान्यता रहेको छ । धामीलाई मष्टोले भेटेपछि धामी काम्ने र बक्ने गर्छ । मष्टो र कुलदेवताहरूलाई बोकाको भोग दिइन्छ र धामीले रगत ग्रहण गर्दछ ।

काहि भान्जा धामी पनि हुन्छ जसले केवल भान्जे बोका (सेतो बोका)को रगत पिउछ । लामा कार्कीहरू गोप्य रूपले लुकुवा देवाली गर्छन् ।

वैशाखमा देवाली गर्ने समुह[सम्पादन गर्नुहोस्]

मंसिरमा देवाली गर्ने समुह[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]