देवाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(मष्टो पुजा बाट पठाईएको)
Jump to navigation Jump to search
दार्जिलिङ्गको एक खस झाँक्री

देवाली वा मष्टो पुजा नेपाल तथा भारतमा खस पृष्ठभूमीका बाहुनक्षेत्री हरूले गर्ने मष्टो देवताको पुजा हो । मष्टो पुजामा १२ मष्टो मध्ये एक एक पारिवारिक मष्टोको पुजा गर्छन् । मष्टोले खसहरूको रक्षा विदेशी हमलावरबाट गर्दछ भन्ने मान्यता रहेको छ । धामीलाई मष्टोले भेटेपछि धामी काम्ने र बक्ने गर्छ । मष्टो र कुलदेवताहरूलाई बोकाको भोग दिइन्छ र धामीले रगत ग्रहण गर्दछ ।

काहि भान्जा धामी पनि हुन्छ जसले केवल भान्जे बोका (सेतो बोका)को रगत पिउछ । लामा कार्कीहरू गोप्य रूपले लुकुवा देवाली गर्छन् ।

वैशाखमा देवाली गर्ने समुह[सम्पादन गर्ने]

मंसिरमा देवाली गर्ने समुह[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]