मस्को
Jump to navigation
Jump to search
मस्को(/ˈmɒskoʊ, -kaʊ/; रुसी: Москва́, tr. Moskvá, आइपिए: [mɐˈskva] ( ) रूसको राजधानी शहर हो र सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर हो । यसको शहरी सीमा भित्र १३.२ मिलियन [१]र शहरी क्षेत्र भित्र १७ मिलियन मानिसहरु बसोबासको गर्छन् ।[२] मस्को रूसको दुई सङ्घीय शहरहरु मध्ये एक हो । जब जारतन्त्र रूसी साम्राज्यमा परिणत भयो, तब राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्ग सारिएको थियो। त्यसले गर्दा यो सहरको प्रभावमा ह्रास आएको थियो। रुसी क्रान्ति पछि यो सहरलाई पुनः सोभियत सङ्घको राजनैतिक केन्द्रको रूपमा स्थापित गरियो। जब सोभियत संघको विघटन भयो मस्को नव-निर्मित रुसी महासङ्घको राजधानी कायम रह्यो।
बाहिरी कडी[सम्पादन गर्ने]
मस्कोको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
![]() |
परिभाषा विकिस्नरीबाट |
![]() |
पाठ्यपुस्तक विकिपुस्तकबाट |
![]() |
उद्धरण विकिकथनबाट |
![]() |
स्रोत पदहरू विकिस्रोतबाट |
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
![]() |
समाचार विकिसमाचारबाट |
![]() |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
मस्कोसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- आधिकारिक वेबसाइट
- आधिकारिक मस्को गाइड
- मस्कोको आधिकारिक प्रसासनिक पृष्ठ
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ http://www.gks.ru/free_doc/new_site/population/demo/Popul2016.xls
- ↑ "Major Agglomerations of the World - Population Statistics and Maps", Citypopulation.de, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१७।