सामग्रीमा जानुहोस्

महाकुलुङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाकुलुङ गाउँपालिका
को अवस्थिति
महाकुलुङ गाउँपालिका मा पर्दछ कोशी प्रदेश
महाकुलुङ गाउँपालिका
महाकुलुङ गाउँपालिका
नेपालको नक्सामा महाकुलुङ गाउँपालिकाको अवस्थिति
महाकुलुङ गाउँपालिका मा पर्दछ नेपाल
महाकुलुङ गाउँपालिका
महाकुलुङ गाउँपालिका
महाकुलुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३७′N ८६°५०′E / 27.62°N 86.84°E / 27.62; 86.84
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  अध्यक्षसूर्यबहादुर राई (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षविपना कुलुङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा६४८.०५ किमी (२५०.२१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा११,८४७
  घनत्व१८/किमी (४७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३८
केन्द्रसाविक बुङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महाकुलुङ गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका गुदेल, छेस्कामबुङ गाउँ विकास समितिहरूलाई समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको थियो।[] यसको क्षेत्रफल ६४८.०५ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको बुङ गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा सङ्खुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु गाउँपालिकासोताङ गाउँपालिका, उत्तरमा खुम्बु पासाङल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ जिल्लाभोजपुर जिल्लासम्म फैलिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाकुलुङ गाउँपालिकाको कुल जनसङ्ख्या ११,८४७ रहेको छ भने यहाँ २,९१२ घरधुरी रहेका छन्।[]

महाकुलुङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बुङ (१, २, ४–६, ९)३,२६९१९.५४१६७.३०
बुङ (३, ७, ८) र छेस्काम (७)१,९७०१२४.१४१५.८७
छेस्काम (१–६, ८, ९)३,२७७४११.२१७.९७
गुदेल (१–४)१,८०८६९.२८२६.१०
गुदेल (५–७)१,५२३२३.८८६३.७८
जम्मा११,८४७६४८.०५१८.२८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  6. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]