सामग्रीमा जानुहोस्

महाभारत गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाभारत गाउँपालिका
महाभारत गाउँपालिका मा पर्दछ बागमती प्रदेश
महाभारत गाउँपालिका
बागमती प्रदेशको नक्सामा महाभारत गाउँपालिकाको अवस्थिति
महाभारत गाउँपालिका मा पर्दछ नेपाल
महाभारत गाउँपालिका
महाभारत गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकान्छालाल जिम्वा (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षसागर मोक्तान (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१८६ किमी (७२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,०७९
  घनत्व८६/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविक बनखुचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महाभारत गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गोकुले, फोक्सिङटार, बुढाखानी, बनखुचौरघर्तीछाप गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाभारत गाउँपालिकाको कुल जनसङ्ख्या १६,०७९ रहेको छ भने यहाँ ३,१७४ घरधुरी रहेका छन्।[]

महाभारत गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गोकुले (१–३, ८)२,१९३१९.९६१०९.८७
गोकुले (४–७, ९)१,८७२३०.८५६०.६८
फोक्सिङटार१,९८४३३.११५९.९२
बुढाखानी (२–६)१,६२६२२.३२७२.८५
बुढाखानी (१, ७–९)१,९१५१७.५११०९.३७
बनखुचौर (१–६)२,०२९१९.४६१०४.२७
बनखुचौर (७–९)१,९५९१७.३९११२.६५
घर्तीछाप२,५०१२५.३९९८.५०
जम्मा१६,०७९१८५.९९८६.४५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]