महालङ्गुर हिमश्रृङ्खला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
महालङ्गुर हिमश्रृङ्खला (महालङ्गूर हिमाल​)
हिमश्रृङ्खला
देशहरू नेपाल, तिब्बत
जिल्लाहरू सोलुखुम्बु जिल्ला, संखुवासभा जिल्ला, Tingri County
परिसर हिमालय पर्वत श्रृङ्खला
सिमाना नाङ्पा भञ्ज्याङ देखि अरुण नदीसम्म
नदी कोशी नदी
   दुधकोशी
   अरुण नदी
      बरुण नदी
अग्लो स्थान सगरमाथा
 - अवनति ८,८४८ मी (२९,०२९ फिट)
 - निर्देशांक २७°५९′१७″ उत्तर ८६°५५′३१″ पूर्व / २७.९८८०६° उत्तर ८६.९२५२८° पूर्व / 27.98806; 86.92528
लम्बाई ८० किमी (५० मी), ESE
चौडाई ६५ किमी (४० मी), NNE
क्षेत्रफल ५,२०० किमी (२,००८ वर्ग मिटर)

महालङ्गुर हिमश्रृङ्खला नेपालको उत्तर-पूर्व र चीनको तिब्बतको मध्य-दक्षिणी भागमा अवस्थित हिमश्रृङ्खला हो। यो हिमश्रृङ्खला हिमालय पर्वत श्रृङ्खलाको एक खण्ड हो। महालङ्गुर हिमश्रृङ्खला रोल्वालिङ हिमालचोयू हिमालको बीचमा अवस्थित नाङ्पा भञ्ज्याङ देखि पूर्वमा अरुण नदी सम्म फैलिएको छ। [१]

विश्वका छ अग्ला हिमाल मध्यका चार हिमालहरू, सगरमाथा, ल्होचे, मकालुचोयू हिमाल महालङ्गुर हिमश्रृङ्खलामा रहेका छन्।


पानोरमा[सम्पादन गर्ने]

दक्षिण छेउ: देखि हेर्नुहोस् मेरा पिक

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.