महालङ्गुर हिमशृङ्खला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महालङ्गुर हिमशृङ्खला
महालङ्गुर हिमशृङ्खलामा पर्ने चोमोलोन्जो शिखर
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Countryनेपाल
Districtसोलुखुम्बु जिल्ला
भौतिक विषेशताहरू
लम्बाइ80 units?

महालङ्गुर हिमशृङ्खला नेपालको उत्तर-पूर्व र चीनको तिब्बतको मध्य-दक्षिणी भागमा अवस्थित हिमशृङ्खला हो। यो हिमशृङ्खला हिमालय पर्वत शृङ्खलाको एक खण्ड हो। महालङ्गुर हिमशृङ्खला रोल्वालिङ हिमालचोयू हिमालको बीचमा अवस्थित नाङ्पा भञ्ज्याङ देखि पूर्वमा अरुण नदी सम्म फैलिएको छ। [१]

विश्वका छ अग्ला हिमाल मध्यका चार हिमालहरू, सगरमाथा, ल्होचे, मकालुचोयू हिमाल महालङ्गुर हिमशृङ्खलामा रहेका छन्।

पानोरमा[सम्पादन गर्नुहोस्]

उत्तर छेउमा: मकालु, ल्होचे, सगरमाथा, ग्याचुङ काङचो ओयु देखि तिब्बत
दक्षिण छेउ: देखि हेर्नुहोस् मेरा पिक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. H. Adams Carter (१९८५), "Classification of the Himalaya", American Alpine Journal (American Alpine Club) 27 (59): 116–120, अन्तिम पहुँच मे १, २०११