सामग्रीमा जानुहोस्

महावतार नरसिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाअवतार नरसिंह सन् २०२५ मा सिनेमा घरहरूमा प्रदर्धन गरिएको दैविय कथामा आधारित भारतीय एनिमेटेड चलचित्र हो। चलचित्रका निर्देशक असिवन कुमार तथा जयपुर्ण दास चलचित्रका लेखक हुन् भने क्लिम र होम्बेल फिल्मस् निर्माता हुन्। यो चलचित्र महाअवतारको संसारमा आधारित छ जसको अरु ६ भाग, विष्णु भगवान्को दश अवतारमा, पनि निर्माण गरिने सोच बनाइएको छ।

चलचित्रमा दैत्य राजा हिरण्यकक्षपको भगवान् विष्णु सँगको दुश्मनी, उनलाई ब्रह्म देवको वरदान, उनको आफ्नै पुत्र प्रहलादसँग रहेको मतभेद र अन्तत: नरसिंह (आधी मानव र आधी सिंह रुपमा) को प्रकट र अन्तत: युद्ध चित्रित छ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]