महाशय (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


महाशय (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य मदन गोपाल प्रधानद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक शम्भु वहादुर राउथ हो। यसको प्रकाशन काठमाडौंमा ? २०२८ वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]