महासी सयादो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महासी सयादो उ सोभन
မဟာစည်ဆရာတော် ဦးသောဘန
Mahasi Sayadaw.jpg
महासी सयादो
धर्मबौद्ध
विद्यालयथेरवाद
वंशमहासी
[[धार्मिक नाम name(s)]]सोभन
သောဘန
Personal
राष्ट्रियताबर्मेली
जन्म(१९०४-०७-२९)२९ जुलाई १९०४
Seikkhun, Shwebo District, ब्रिटिश बर्मा
मृत्यु१४ अगस्ट १९८२(१९८२-०८-१४) (७८ वर्ष)
रंगुन, बर्मा
Senior posting
Based inमहासी विहार, याङ्गोन, म्यानमार
उपाधीसयादो
अग्रजउ नारद
उत्तराधिकारीउ पन्डित, Dipa Ma
Religious career
वेबसाइटwww.mahasi.org.mm

महासी सयादो सोभन (बर्मेली: မဟာစည်ဆရာတော် ဦးသောဘန, [English:  Mahasi Sayadaw U Sobhana/यसका बारेमा उच्चारण ] बर्माको एक प्रसिद्ध बौद्ध भिक्षु हुन।

जीवनी[सम्पादन गर्नुहोस्]

लेखन[सम्पादन गर्नुहोस्]

महासी सयादोले बौद्ध साहित्य सम्बन्धि झन्डै ७० जति पुस्तकहरु बर्मेली भाषामा लेखेका थिए; जसमध्ये धेरै जसो उनको धर्मदेशनाबाट तयार पारिएको थियो। उनले, पाँचौ शताब्दीमा भारतीय थेरवादी बौद्ध टीकाकार एवं विद्वान बुद्धघोषद्वारा लिखित एक लामो ध्यानमा आधारित टीका बिशुद्धिमार्ग, ("The Path of Purification") लाई पनि बर्मेली भाषामा अनुवाद गरेका थिए; भने Manual of Vipassana Meditation नामक पुस्तक पनि लेखेका थिए। उनको अङ्ग्रेजी भाषाका कृतिहरु निम्नानुसार छन:

  • Satipatthana Vipassana Meditation (1971)
  • Thoughts on the Dharma (1983)

Practical Vipassana Exercises (1991)

  • Progress of Insight: Treatise on *Buddhist Satipathana Meditation

Manual of Insight (2016).

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]