महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
निकाय विवरण
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
वेबसाइटmowcsc.gov.np

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेपाल सरकारको मन्त्रालय हो जसले महिला, बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्ग तथा अनाथहरूको हित र समाज कल्याण सम्बन्धी कार्य गर्न आवश्यक राष्ट्रिय नीति, योजना र कार्यक्रम तयार गरी समबन्धित सबै निकायसँग समन्वय राखि कार्यान्वयन गर्ने गराउने उद्देश्य सहित वि.सं. २०५२ मा स्थापना भएको हो। सुरूमा यसको नाम महिला तथा समाज कल्याण मन्त्रालय थियो तर वि.सं. २०५७ सालमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय नाममा नामाकरण गरिएको हो। वि.सं. २०७५ सालमा यसलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नाममा नामाकरण गरिएको हो।[१]

सङ्गठनात्मक संरचना[सम्पादन गर्नुहोस्]

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आफ्नो कामलाई सहजीकरण र कार्यान्वयन गर्न आफ्नो मातहतमा विभिन्न विभाग र उपविभागहरू गठन गरेको छ।

यस मन्त्रालयले देहायका निकायहरूको सम्पर्क मन्त्रालयको रूपमा कार्य गर्दै आएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय", mowcsc.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]