महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस,राजविराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको एउटा नामी क्याम्पस हो र यो क्याम्पस सरकारी क्याम्पस हो यो क्याम्पस राजा महेन्द्रकै पाला देखि अवस्थित छ ।