सामग्रीमा जानुहोस्

महोत्तरी २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(महोत्तरी २बाट अनुप्रेषित)
महोत्तरी २
निर्वाचन क्षेत्र
महोत्तरी जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी जिल्ला
मतदाता सङ्ख्या१,०७,५९४
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सांसददीपककुमार साह

महोत्तरी २ नेपालको महोत्तरी जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सम्मिलित क्षेत्रहरू

[सम्पादन]

महोत्तरी २ निर्वाचन क्षेत्रभित्र महोत्तरी गाउँपालिका, लोहरपट्टी नगरपालिका, बलवा नगरपालिका, भँगाहा नगरपालिकाको वडा नं. १, २ र ६–८, पिपरा गाउँपालिकाको वडा नं. ६ र एकडारा गाउँपालिकाको वडा नं. ६ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • महोत्तरी २ (क)
  • महोत्तरी २ (ख)

संसद सदस्यहरू

[सम्पादन]
निर्वाचन सदस्य राजनीतिक दल
२०४८ हरिशङ्कर मिश्र नेपाली काङ्ग्रेस
२०५१ महेन्द्र राय राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५३ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०५६ रामचन्द्र तिवारी नेपाली काङ्ग्रेस
२०६४ हरिनारायण यादव मधेशी जनअधिकार फोरम, नेपाल
२०७० किरण यादव नेपाली काङ्ग्रेस
२०७४ शरतसिंह भण्डारी राष्ट्रिय जनता पार्टी नेपाल
२०७६ चैत जनता समाजवादी पार्टी, नेपाल
२०७८ साउन लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०८२ दीपककुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन]
उम्मेदवारदलमत%
दीपककुमार साहराष्ट्रिय स्वतन्त्र पार्टी३२,७२२५५.३४
शरतसिंह भण्डारीजनता समाजवादी पार्टी, नेपाल१०,१९८१७.२५
किरण यादवनेपाली काङ्ग्रेस९,७४५१६.४८
कासिम नदाफनेकपा (एमाले)३,५२५५.९६
लक्ष्मणकुमार यादवनेपाली कम्युनिस्ट पार्टी७३७१.२५
अन्य२,२०५३.७३
कुल सदर मत५९,१३२१००
दर्ता भएका मतदाता/मतदान१०७,५९४–
मतान्तर२२,५२४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: [१]
राजनीतिक दल उम्मेदवार मत
लोकतान्त्रिक समाजवादी पार्टी शरतसिंह भण्डारी २५,१९०
तराई मधेश लोकतान्त्रिक पार्टी विजय कुमार सिंह ११,१२०
नेकपा (एमाले) राम परिछन यादव १०,२५८
जनमत पार्टी उमेश कुमार यादव ५,९७१
अन्य २,६२७
अवैध मतहरू
नतिजा लोसपा विजयी
स्रोत : निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल शरतसिंह भण्डारी ३०,७२२
नेपाली काङ्ग्रेस किरण यादव १३,९७४
नेकपा (माओवादी केन्द्र) कासिम नदाफ ३,७३२
अन्य १,७४३
अवैध मतहरू ३,३०६
नतिजा राजपा विजयी
स्रोत : निर्वाचन आयोग
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस किरण यादव ७,३५७
राष्ट्रिय मधेस समाजवादी पार्टी जैनुल राइन ५,५२१
तराई मधेस लोकतान्त्रिक पार्टी रुपा कुमारी यादव ४,०४८
सद्भावना पार्टी जनाई शरण साह ३,९३४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मञ्जु कुमारी यादव 2,514
एनेकपा (माओवादी) हरिनारायण यादव २,३९१
मधेशी जनअधिकार फोरम, नेपाल लालबाबु यादव २,३७९
अन्य ४,१८४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल समाचार [२]
राजनीतिक दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल हरिनारायण यादव ७,४५७
स्वतन्त्र जैनुल राइन ५,६७४
नेपाली काङ्ग्रेस महेन्द्र यादव ५,६४०
तराई मधेस लोकतान्त्रिक पार्टी अरुण कुमार यादव ४,९५५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) डा राजकिशोर शाह ४,५४०
नेकपा (माओवादी) राम पुकार राय यादव ४,०५०
राष्ट्रिय प्रजातन्त्र पार्टी चण्डेश्वर प्रसाद यादव २,११२
अन्य ३,७२८
अवैध मतहरू ३,४०६
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग [३]
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामचन्द्र तिवारी १७,७०५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामदयाल मण्डल १५,३९७
राष्ट्रिय प्रजातन्त्र पार्टी हबिब राइन ५,१०१
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) महेन्द्र राय २,८१८
नेकपा (मार्क्सवादी-लेनिनवादी) इस्माइल अन्सारी २,३५६
स्वतन्त्र विकुण्ठ यादव २,१९१
अन्य २,६३७
अवैध मतहरू २,३४१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [४][५]
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी महेन्द्र राय १९,१८१
नेपाली काङ्ग्रेस हरिशङ्कर मिश्र १२,८३०
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामदयाल मण्डल ६,६३९
नेपाल सद्भावना पार्टी राम छबिलाल राय २,८३७
नेपाल जनवादी मोर्चा नारायण झा २,०८९
अन्य ५४९
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग [४]
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हरिशङ्कर मिश्र १३,१६५
स्वतन्त्र ९,३८९
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "महोत्तरी-२ मा रास्वपाका दीपककुमार साह विजयी", अनलाइनखबर।
  2. ↑ "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३। अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  3. ↑ "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५।
  4. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५। अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन. 2008-01-24. Archived from the original अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन on 2008-01-24. Retrieved 2020-11-15.
  5. ↑ "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५।

बाह्य कडीहरू

[सम्पादन]