माउण्ट एभरेष्ट अंग्रेजी स्कूल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माउण्ट एभरेष्ट अङ्ग्रेजी स्कूल झापा जिल्लाको गौरादह गाविसमा अवस्थित विद्यालय हो।

यस विद्यालयको स्थापना वि.सं.२०३८ सालमा भएको थियो।यस विद्यालयले स्थापना कालदेखिनै यस क्षेत्रको शैक्षिक विकासमा उल्लेखनिय भुमिका निभाउदै आइरहेको छ।हाल यस विद्यालयका प्रधानाध्यापक श्रि नारायण प्रसाद घिमिरेले विद्यालयले प्राप्त गरेको सफलताको आधारमा २०६१ र २०६७ गरि दुई पटक नेपाल सरकारको तर्फबाट राष्ट्र शिक्षा पुरस्कार प्राप्त गरेका छन्।

यस विद्यालयमा कक्षा नर्सरी देखि दश सम्म पढाई हुन्छ।