सामग्रीमा जानुहोस्

माखा बजार

निर्देशाङ्कहरू: २७°१८′४३.२″उ ८८°२७′३२.४″पू / 27.312000°N 88.459000°E / 27.312000; 88.459000
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माखा बजार
सहर
माखा बजार is located in सिक्किम
माखा बजार
माखा बजार
सिक्किम, भारतमा स्थान
निर्देशाङ्क: २७°१८′४३.२″उ ८८°२७′३२.४″पू / 27.312000°N 88.459000°E / 27.312000; 88.459000
देश भारत
राज्यसिक्किम
जिल्लागान्तोक जिल्ला
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

माखा भारतको सिक्किम राज्यको गान्तोक जिल्लामा टिस्टा नदीको किनारमा अवस्थित एक महत्त्वपूर्ण सहर हो। माखा सिङ्तामदिक्चुको बीचमा पर्छ।[]

यो सहर सिक्किम र यसको छिमेकी राज्य पश्चिम बङ्गालका धेरै भागहरूसँग राम्ररी जोडिएको छ। गान्तोक, मङ्गन, चुङथाङ, सिङ्ताम, राङ्पो, दिक्चु, रानीपुल, लाचेन, लाचुङसिलिगुडीमा ट्याक्सी सेवा उपलब्ध छ।

सबैभन्दा नजिकको विमानस्थल ४५ किलोमिटर टाढा पाक्किम विमानस्थल हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Hariyo Makha", swachhbharat.mygov.in