माटि गाउँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(माटि बाट पठाईएको)
Jump to navigation Jump to search

माटि गाउँ दोलखा जिल्ला भिमेश्वर नगरपालिका अन्तरगत पर्ने एक गाउँ हो। यो गाउँ प्राकृतिक सम्पदाले भरिपूर्ण छ। माटिगाउँको जनसङ्ख्या १४२० छ। माटि भित्र तल्लो माटि , मस्ल्लो माटि , गाउँ पर्दछन ।

बाहिरी कडीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]