माटि गाउँ
Jump to navigation
Jump to search
माटि गाउँ दोलखा जिल्ला भिमेश्वर नगरपालिका अन्तरगत पर्ने एक गाउँ हो। यो गाउँ प्राकृतिक सम्पदाले भरिपूर्ण छ। माटिगाउँको जनसङ्ख्या १४२० छ। माटि भित्र तल्लो माटि , मस्ल्लो माटि , गाउँ पर्दछन ।