मातृभूमि नेपाल दल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मातृभूमि नेपाल दल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष बद्रिप्रसाद उप्रेती हुन् । मातृभूमि नेपाल दलको केन्द्रीय कार्यालय काठमाडौंको बुद्धनगरमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह गाग्री बोकेकी महिला थियो।[१] मातृभूमि नेपाल दलले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ४४० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,०९९ मत प्राप्त गरेको थियो ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०