मातृ शिशु कार्यकर्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मातृ शिशु कार्यकर्ता सरकारी कर्मचारीहरू हुन् [१] जसले उनीहरूलाई खटाइएको भेगमा रहेका गर्भवती महिला , प्रसुती र नवजात शिशुको स्वास्थ्य , पोषण , खोप र जन्मान्तरको बारेमा जनचेतना र सेवा प्रदान गर्ने गर्दछन् । यिनीहरूले विभिन्न स्वास्थ्य सेवा जस्तै डाक्टर , जनस्वास्थ्य अधिकारी सुडेनी र मातृ शिशुको बीचमा समन्वय गररेर जोखिम न्यनिकरण र सवल स्वास्थ्य सेवाको पूर्वाधार विकास गर्ने कार्य पनि गर्दछन् ।

मातृ शिशु कार्यकर्ताको हरेक स्वास्थ्य चौकी या उपस्वास्थ्यचौकीमा एकजनाका दरले दरवन्दी रहेको हुन्छ । [२]

सन्दर्भ[सम्पादन गर्नुहोस्]