मात्रात्मक सहजता
Jump to navigation
Jump to search
मात्रात्मक सहजता (अङ्ग्रेजी: Quantitative Easing) एक प्रकारको मौद्रिक नीति हो जसको प्रयोग केन्द्रीय बैंकले अर्थ व्यवस्थालाई प्रात्साहित गर्नको लागि गर्ने गर्दछ। यसको प्रयोग त्यतिबेला गरिन्छ जब मानक मौद्रिक नीति अप्रभावकारी हुन जान्छ। मात्रात्मक सहजताको उपयोग त्यतिबेला गरिन्छ जब अल्पकालीन ब्याज दर शून्यको नजिक पुग्छ र नयाँ बैंक नोट छाप्ने स्थिति हुँदैन।