सामग्रीमा जानुहोस्

माथिल्लो त्रिशुली ३ बि जलविद्युत केन्द्र

माथिल्लो त्रिशूली ३ बि जलविद्युत केन्द्र
माथिल्लो त्रिशुली ३ बि जलविद्युत केन्द्र मा पर्दछ नेपाल
माथिल्लो त्रिशुली ३ बि जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो त्रिशूली ३ बि जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो त्रिशूली ३ बि जलविद्युत
देशनेपाल
स्थाननुवाकोट जिल्ला
निर्देशाङ्क२८.०°१.०′२१.०″उ ८५.०°११.०′१६.०″पू / 28.022500°N 85.187778°E / 28.022500; 85.187778
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)त्रिशुली जलविद्युत कम्पनी
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतत्रिशुली नदी
प्रकारनदी प्रवाही
क्षमता३७ मेगावाट

माथिल्लो त्रिशूली ३ बि जलविद्युत केन्द्र नुवाकोट जिल्लामा अवस्थित रहेको, ३७ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले त्रिशुली नदीको जलप्रवाह हो। त्रिशुली जलविद्युत कम्पनी को स्वामित्वमा रहेको यो आयोजना २०७४ फागुन ३० मा निर्मान सुरु भएको थियो।

यहाँ माथिल्लो त्रिशुली ३ एबाट आएको पानी बाँधमा जम्मा गरी उपयोग गरिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]