मादल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मादल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य गोपीनारायण प्रधान र दिल साहनीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाली साहित्य परिषद हो। यसको प्रकाशन शिलाङ्गमा त्रैमासिक १९७१ई.जनुवरीमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]