माधुरी (कथा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माधुरी साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । मानिसका अवचेतन मनका अन्तरद्वन्द्वको सजीव चित्रण गरिएको 'माधुरी' कथामा कथाकारले प्रतिकूल बाह्य परिस्थितिले सिर्जना गरेका अवचेतन मनका दमित भावहरूको अन्तर्विश्लेषण गरिएको पाइन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]