माधुर्य (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माधुर्य (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य श्यामदास वैष्णवद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल रा. प्रज्ञा प्रतिष्ठान हो। यसको प्रकाशन काठमाडौंमा द्वैमासिक २०२९ असारमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]