मानवीय कान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मानवीय कान मानिसको सुन्ने र सन्तुलन मिलाउने अंग हो।

संरचना[सम्पादन गर्ने]

कानलाई ३ वटा भागमा विभाजन गरिन्छ। ती भागहरू यस प्रकार छन्-

  • बाहिरी कान (पिन्ना, एक्स्टर्नल अडिटरी क्यानाल, कानको जाली)
  • मध्य कान
  • भित्री कान